Navigation

हाम्रो बारेमा

नेपाली पत्रकारहरूकाे खाेज तथा मल्टिमिडिया पत्रकारिता सीप अभिवृद्धिका लागि आयोजना गरिएकाे एससीएनजेआईआर टिम कार्यक्रम अन्तर्गत सन् २०१९ मा देशभरबाट चुनिएका ६० पत्रकारलाइ प्रशिक्षण तथा फेलाेशिप प्रदान गरिएकाे थियाे ।

ह्युम्यानीटी युनाइटेडकाे सहयाेगमा मिडिया फाउन्डेसनले आयोजना गरेकाे साे कार्यक्रमका फेलाेले गरेकाे खाेज तथा मल्टिमिडिया रिपोर्टिङ याे वेभसाइटमा समेटिएकाे छ ।

 

फेलाेहरू